हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी
khabarhub.com|
Thursday, 27 Nov 2025, 12:33 PM
Share
हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा लागेको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएसँगै हङकङका प्रमुख कार्यकारी जोन लीले मर्मतसम्भार भइरहेका सबै सरकारी आवास क्षेत्रमा तत्काल निरीक्षण गर्न निर्देशन दिएका छन्। निधन भएकाहरूमध्ये एक जना अग्नि–नियन्त्रक पनि छन्। करिब २८० जनाको अवस्था अझै अज्ञात छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी छ। बिहीबार बिहानसम्म सात […]