विशेष
रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको मुद्दामा सुनुवाइ आज पनि स्थगित भएको छ ।
रवि लामिछानेका कानुन व्यवसायीबाट सुनुवाई स्थगित भएको हो । यो मुद्धाको पेशी न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो ।
यसअघि मङ्सिर ५ गते पनि निवेदकका कानुन व्यवसायीको अनुरोधमा सुनुवाई स्थगित...
पूरा समाचार पढ्नुहोस्