सेयर मार्केट्स
लगातार पाँचौ दिन बढ्यो सेयर बजार, बैंकिङमा उत्साह
११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो । १३१ कम्पनीको मूल्य बढ्दा १२१ को […]
पूरा समाचार पढ्नुहोस्