काठमाडौं– भदौ २३ र २३ गतेको ‘जेन–जी विद्रोह’ को एउटा कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीमा देखिएको एउटा प्रवृत्ति भएको धेरै विश्लेषकले बताएका छन् । आफ्नो निहीत स्वार्थका निम्ति लोकतन्त्र, असल संवैधानिक अभ्यास, विधिको शासन लगायतलाई लत्याउँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप ओलीमाथि छ । तर, शुसासन, विधिको शासन, असल संवैधानिक अभ्यास, भ्रष्टाचारको अन्त्य, […]