चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ
khabarhub.com|
Wednesday, 26 Nov 2025, 06:20 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्का दुवै ओपनसहित चार ब्याटरलाई गुमाएको छ । सोहीकारण १७५ रनको बलियो लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरको ४ ओभरको अन्तिम बलमा चौथो विकेटका रुपमा बसिर अहमदलाई गुमाएको हो । उनले २ बलको सामना गर्दा रनको खाता पनि खोलेनन् ।