मनोरञ्जन
अनूप विक्रम शाहीको सलमानसँग फिल्म 'ब्याटल अफ गलवान' को शुटिंग सकियो
काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म 'ब्याटल अफ गलवान' को शुटिंग सकिएको छ ।
बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक गर्दै फिल्मको शुटिंग सकिएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- 'ब्याटल अफ गलवान' को काम सकिएको छ ! उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर दिग्गज र मैले भेटेका सबैभन्दा दयालु...
पूरा समाचार पढ्नुहोस्