बीमामा रहेको बेथिति हटाउने कुरा प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
khabarhub.com|
Wednesday, 26 Nov 2025, 05:33 PM
Share
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतमले औषधीको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको बेथिति हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तिमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, ‘यो […]