हेडलाइन
प्रधानमन्त्रीमा कुलमान घिसिङको विकल्प अरु काेही छैन -खगेन्द्र सुनार
काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् । कार्यक्रममा उनले कुलमान घिसिङ एउटा समुदायको मात्र नभई […]
पूरा समाचार पढ्नुहोस्