इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा छन्। उनले बारम्बार जेल प्रशासनबाट दुर्व्यवहार र उत्पीडन भएको उजुरी दिएका छन्। तर, पछिल्लो पटक इमरान खानको हत्या भएको भन्ने अफवाह तीव्र गतिमा फैलिएको । उनका तीन दिदी-बहिनी नोरीन, अलीमा र उज्माले जेलभित्र आफ्ना भाइसँग भेट गर्न अनुमति मागिरहेका छन् । तर उनीहरूलाई त्यो अनुमति […]