खेलकुद

विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

lokaantar.com | Wednesday, 26 Nov 2025, 03:51 PM
Share
विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बुधबार विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदैछ । उक्त खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर चितवनले पहिले ब्याटिङको निम्तो पाएको हो । एनपीएलको दोस्रो संस्करणमा खेल्न लागिएको यो १२औं खेल हो । जारी एनपीएलमा विराटनगर किङ्सले चाथो र चितवन राइनोजले तेस्रो खेल खेल्न लागेका हुन् । विराटनगर किङ्सले तीनवटै खेलमा जित हात पारेको छ । चितवन राइनोजले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?