हेडलाइन
चितवनविरुद्ध विराटनगरले पहिले बलिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को १२औं खेलमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच भिडन्त हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् । यता चितवन अब ब्याटिङमा उत्रनेछ ।
पूरा समाचार पढ्नुहोस्