एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)
khabarhub.com|
Wednesday, 26 Nov 2025, 10:57 AM
Share
काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजेदेखि जारी बैठकमा १३ वटा विभिन्न उपसमितिका संयोजकहरुको समेत उपस्थिति रहेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बसेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी