विशेष

लालबन्दीमा पुरुषद्वारा आत्मदाह, उपचारकै क्रममा मृत्यु

lokaantar.com | Wednesday, 26 Nov 2025, 07:56 AM
Share
लालबन्दीमा पुरुषद्वारा आत्मदाह, उपचारकै क्रममा मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–७ मा पेट्रोल छर्की आगो लगाएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझ  स्थानीय डुमडुमे मन्दिर नजिक आत्मदाहा गरेका करिब ४०–४५ वर्षका पुरुषलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि करिब ९० प्रतिशत शरीर जलेका घाइतेलाई प्रारम्भिक उपचारका लागि सीटी हेल्थ केयर लालबन्दीमा लगिएको थियो। अवस्था गम्भीर भएपछि राति ९ बजे जनकपुरस्थीत प्रादेशिक अस्पतालतर्फ एम्बुलेन्समार्फत रेफर गरिएको थियो। जनकपुरमा उपचार भइरहेको अवस्थामा राति २ बजेर १९ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?