राष्ट्रिय समाचार
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिस उपजको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज भारतीय ठूलो गोलभेडाको अधिकतम मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ भने सानो टनेल, भारतीय र तराई गोलभेडाको अधिकतम मूल्य १३० रुपैयाँसम्म पुगेको छ। गोलभेडा सानो लोकलको भने ११० रुपैयाँ छ ।
यसैगरी रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ४२ रुपैयाँ प्रतिकिलो रहेको छ।
प्याजको अधिकतम मूल्य आज ३५ रुपैयाँ तोकिएको छ भने गाजर (लोकल) १५० रुपैयाँ र त...
पूरा समाचार पढ्नुहोस्