राष्ट्रिय समाचार

२७ प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो ७ दिने सूचना

lokaantar.com | Wednesday, 26 Nov 2025, 07:33 AM
Share
२७ प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो ७ दिने सूचना
 प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेर सम्पर्कविहीन भएका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। उनीहरूको नाम, ठेगाना र गैरहाजिर भएको मितिसहितको विवरण सार्वजनिक गर्दै प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन सूचित गरेको हो। प्रहरीले गैरहाजिरको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?