राष्ट्रिय समाचार

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

khabarhub.com | Wednesday, 26 Nov 2025, 07:03 AM
Share
लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित
काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ। सिटी घरेलु मैदानमा लेभरकुसेनसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा एलेहान्द्रो ग्रिमाल्डोले लेभरकुसेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको लेभरकुसेनले दोस्रो हाफमा थप एक गोल गरेको हो। खेलको ५४ औं मिनेटमा प्याट्रिक […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}