विशेष
सरकार निर्वाचनतर्फ अग्रसर छैन- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेक महासचिव शंकर पोखरेलले सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन् । उनले बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण...
पूरा समाचार पढ्नुहोस्