काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके एआई गुगल टिभीका तीन मोडेल-६५” (६५जीटीभीयू५), ५५” (५५जीटीभीयू५) र ४३” (४३जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका प्रतिनिधि अनुसार, ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो । मुख्य एआई विशेषताहरू एआई स्किन डिटेक्सन : मानव अनुहार र छालाको रंग, बनावट र […]