खेलकुद
काठमान्डुका कप्तान करणको कमालको प्रदर्शन, लुम्बिनीलाई १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनायो ।
काठमाण्डूका लागि कप्तान करण केसीले कमालको प्रदर्शन गरे । नवौं नम्बरमा क्रिज सम्हाल्न आएका करणले आक्रामक पाली खेल्दै अविजित ३४ रनको योगदान गरे ।
करणले केवल ११ बलमा चार छक्का र एक चौका प्रहार गरे । करणले रुवेन ट्रम्पलम्यानको एउटै ओभरमा ३१...
पूरा समाचार पढ्नुहोस्