खेलकुद

एनपीएल: काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

kharibot.com | Tuesday, 25 Nov 2025, 05:44 PM
Share
एनपीएल: काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो । काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए । त्यस्तै...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}