हेडलाइन

काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट

khabarhub.com | Tuesday, 25 Nov 2025, 04:55 PM
Share
काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले तीन विकेट गुमाएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १० ओभरको चौथो बलमा तेस्रो विकेटका रुपमा आपेनर आकाश त्रिपाठी आउट भएका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?