विशेष
निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई तरुण दलको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार सबै जिल्ला समितिलाई परिपत्र जारी गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।
परिपत्रमा सबै जिल्लामा र्यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित...
पूरा समाचार पढ्नुहोस्