हेडलाइन
एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै
काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ ।
पूरा समाचार पढ्नुहोस्