विशेष
निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री
९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् । सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । वर्तमान सरकार मुलुकको सुरक्षा […]
पूरा समाचार पढ्नुहोस्