राष्ट्रिय समाचार

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

khabarhub.com | Monday, 24 Nov 2025, 06:12 PM
Share
सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ
काठमाडौं– जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन ।  अदालतमा आगजनी […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}