राष्ट्रिय समाचार
स्थायी सरकारको नेतृत्वमा अर्याल : तथ्यांक अधिकृतदेखि मुख्य सचिवसम्म
सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
२०२५ असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते औपचारिक रूपमा सेवा प्रवेश गरेका थिए ।
नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट उनले सरकारी जागिर शुरूआत गरेका हुन् । केन्द्रीय तथ्यांक विभागबाट शाखा अधिकृतमा जागिर शुरू गरेका उनको २०६६ सालमा उपसचिवमा बढुवा ...
पूरा समाचार पढ्नुहोस्