राष्ट्रिय समाचार

झापामा पेस्तोलसहित १ जना पक्राउ

lokaantar.com | Monday, 24 Nov 2025, 04:21 PM
Share
झापामा पेस्तोलसहित १ जना पक्राउ
झापामा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । दमक नगरपालिका- ८ बाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १५ राउण्डसहित सोही ठाउँ बस्ने २५ वर्षीय सरोज पुरीलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?