हेडलाइन

सुमनराज अर्याल बने मुख्यसचिव

khabarhub.com | Monday, 24 Nov 2025, 04:22 PM
Share
सुमनराज अर्याल बने मुख्यसचिव
काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण अर्याल अवकाशमा गएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नयाँ मुख्यसचिव बनाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?