समाज
डा.मंगल रावलले चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी दिने
८ मंसिर, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघमा हुँदैछ । उक्त निर्वाचनका लागि चिकित्सकहरूले आ-आफ्नो तयारी थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । डा.रावलले आइतबार उम्मेदवारी घोषणा गरेका हुन् । कर्णाली र देशैभरिको चिकित्सा शिक्षा, सेवा र अनुसन्धानमा लामो […]
पूरा समाचार पढ्नुहोस्