विशेष
सामसङको वाम विन्टर अफर : विभिन्न सामानमा आकर्षक छुट तथा क्यासब्याक
सामसङ नेपालले जाडो महिनालाई झन् सहज र आरामदायक बनाउन वार्म बिन्टर अफर घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने सामसङले जनाएको छ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन् । त्यसैगरी, Single-door, Double-door र Side-by-Side ...
पूरा समाचार पढ्नुहोस्