अन्तर्राष्ट्रिय
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्दै, मादुरोविरुद्ध आक्रामक बन्दै ट्रम्प
काठमाडौँ । अमेरिका र ल्याटिन अमेरिकी देश भेनेजुएलाबीचको तनाव निरन्तर बढ्दै गइरहेको छ । अमेरिकी अधिकारीहरूले आगामी दिनहरूमा भेनेजुएलाविरुद्ध नयाँ कारबाही सुरु हुन सक्ने बताएका छन् ।
ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध विद्रोहको योजना पनि बनाउन सक्ने अनुमान गरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, कारबाही गोप्य कारबाहीबाट सुरु हुन सक्छ । यो...
पूरा समाचार पढ्नुहोस्