विशेष

युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा

अनलाइनखबर | सोमबार, 24 नोभेम्बर 2025, 06:55 पूर्वाह्न
Share
युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा
विश्वका सात महादेशका अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियान अन्तर्गत अब अन्तिम शिखर अन्टार्कटिकाको माउन्ट भिन्सन चढ्ने तयारीमा छन् हरि बुढामगर । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}