राष्ट्रिय समाचार
सर्वोच्चको आदेशमा रिहा भएपछि दुर्गा प्रसाईंले भने: आन्दोलन स्थगित होइन, मोडालिटी मात्रै परिवर्तन
सर्वोच्च अदालतको आदेशमा पाँच दिनपछि रिहा भएका व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै त्यसको स्वरूप मात्रै परिवर्तन गरिएको बताएका छन्।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न आफू सहमत भएको स्पष्ट पारे।
सर्वोच्च अदालतले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा धन्यवाद दिँदै प्रसाईंले भने, 'सर्वप्रथम त म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु।' उनले आफ्नो अभियानलाई समर्थन गर्ने...
पूरा समाचार पढ्नुहोस्