काठमाडौं – सर्वोच्च अदालतको आदेश पछि विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई उनका छोराले बुझेर लगेका हुन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार रिहा गर्न आदेश दिएपछि उनलाई छोरा निराजनले बुझेर लगेका हुन् । राजसंस्था पुनःस्थापनाको […]