खेलकुद

दक्षिण अफ्रिकासँगको वनडे सिरिजका लागि भारतीय टिम घोषणा

lokaantar.com | Sunday, 23 Nov 2025, 08:51 PM
Share
दक्षिण अफ्रिकासँगको वनडे सिरिजका लागि भारतीय टिम घोषणा
  दक्षिण अफ्रिकाविरुद्ध हुने तीन खेलको वनडे सिरिजका लागि भारतले टिम घोषणा गरेको छ। आगामी नोभेम्बर ३० देखि सुरु हुने सिरिजमा केएल राहुल भारतीय टिमका कप्तान हुने समाचारमा उल्लेख छ ।  खेल तालिका : पहिलो  खेल नोभेम्बर ३० राँची, दोस्रो डिसेम्बर ३ रायपुर र तेस्रो डिसेम्बर ६ विशाखापट्टनममा हुनेछ ।  भारतीय टिमका खेलाडीहरू : केएल राहुल  रोहित शर्मा यशस्वी जायसवाल विराट कोहली तिलक वर्मा ऋषभ पन्त वाशिंगटन सुन्दर रविन्द्र जडेजा कुलदीप यादव नितीश कुमार रेड्डी हर्षित राणा ऋतुराज गायकवा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}