प्रतिनिधि छनोटमा ओलीको एकलौटी रोक्न पोखरेल पक्ष चनाखो
khabarhub.com|
Sunday, 23 Nov 2025, 05:36 PM
Share
काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही २७ मङ्सिरबाट काठमाडौँमा हुँदै छ । गत बिहीबार बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा लड्ने जानकारी गराइसकेका छन् । यससँगै वर्तमान अध्यक्ष केपी शर्मा ओली र पोखरेलबीच नेतृत्वमा प्रतिस्पर्धा हुने करिब निश्चित भएको छ। एमाले नेताहरूका अनुसार नेतृत्वसहित दुईजनाबीच प्यानल नै खडा गरेर प्रतिस्पर्धा हुने भएको […]