राष्ट्रिय समाचार

फुट्यो अशोक राईको जसपा, संघीय परिषद् अध्यक्षसहितका नेताहरू नेकपामा मिसिने

lokaantar.com | Sunday, 23 Nov 2025, 05:27 PM
Share
फुट्यो अशोक राईको जसपा, संघीय परिषद् अध्यक्षसहितका नेताहरू नेकपामा मिसिने
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिने भएको छ । संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष परशुराम बस्नेतसहितको खेमा पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेकपामा मिसिने भएको हो । यद्यपि यो सहमतिमा अशोक राई पक्ष भने सामेल छैन । जसपाका ६ नेताले आइतबार विज्ञप्ति जारी गर्दै नेकपामा समाहित हुन लागेको जानकारी गराएका छन् । 'हामी तपसिलका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू जनता समाजवादी पार्टीका आ-आफ्ना पदीय जिम्मेवारीबाट ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?