राष्ट्रिय समाचार

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ८ जना पक्राउ

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 05:22 अपराह्न
Share
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ८ जना पक्राउ
नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू सट्टेबाजीमा संलग्न रहेको खुलेको छ । अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत आन्द्र प्रदेशका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयव, नभिन मड्डेला, मोहम्मद रफी सेख, साई कुमार तम्मिसेठ्ठी र सेख चन्द बसल छन् । उनीहरूले अनलाइनमार्फत &ls...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?