समाज
नेविसंघ अध्यक्ष शेर्पाले भने- बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही हुन्छ
७ मंसिर, काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेकपा एमालेका नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सावरी कारमा रातो मसी फ्याँकिएको थियो । रातो मसी छ्याप्ने विराटनगर-२ का […]
पूरा समाचार पढ्नुहोस्