विशेष

अनलाइनखबर ५० प्रभावशाली महिला २०८२ को मनोनयन खुला

अनलाइनखबर | Friday, 31 Oct 2025, 04:43 PM
Share
अनलाइनखबर ५० प्रभावशाली महिला २०८२ को मनोनयन खुला
अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा '५० प्रभावशाली महिला २०८२' को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले शुक्रबार मनोनयन खुला गरेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}