के थियो महान्यायाधिवक्ता र उनकी छोरी जोडिएको डिम्ब बेचबिखनको मुद्दा ?
khabarhub.com|
Friday, 21 Nov 2025, 07:18 PM
Share
काठमाडौं- यतिबेला उमेर नपुगेका किशोरीहरूबाट अवैध रुपमा डिम्ब सङ्कलन गरी बेचविखनको मुद्दाका आरोपी डा. स्वति शर्मा लगायतमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयको सर्वत्र विरोध भइरहेको छ । सुशासनको माग गर्दै भएको जेन-जी आन्दोलनको जगमा बनेको सरकारकै महान्यायधिवक्ता सविता भण्डारीको दबाबमा आएर मुद्दा नचलाउने निर्णय भएको आरोप लगाइएको छ । उक्त घटनामा जोडिएको होप फर्टिलिटीमा महान्याधिवक्ता […]