राष्ट्रिय समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

khabarhub.com | Friday, 21 Nov 2025, 03:47 PM
Share
मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)
काठमाडौं–  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ ।  मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्नेहरूको भिड लागेको हो ।  तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?