पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 11:26 पूर्वाह्न
Share
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अरब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अरब १३ […]