राष्ट्रिय समाचार
दशौँ पटक बिहारको मुख्यमन्त्रीको शपथ लिदै नितिश कुमार
काठमाडौँ । नितिश कुमारले आज १० औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिदैछन् । बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ( एनडीए ) व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि नितिशले राज्यपाल आरिफ मोहम्मद खानलाई आफ्नो राजीनामा बुझाउँदै नयाँ सरकार गठनको लागि आफ्नो दाबी प्रस्तुत गरेका थिए । नितिश कुमारको नेतृत्वमा रहेको यो सरकारमा प्रायः पुराना अनुहारहरू हुने सम्भावना […]
पूरा समाचार पढ्नुहोस्