राष्ट्रिय समाचार
कान्ति अस्पतालले १७ नर्ससहित ४२ कर्मचारी माग्यो
कान्ति बाल अस्पतालले ४२ जना कर्मचारी सेवा करारमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ। अस्पतालको पदपूर्ति समितिको बुधबारको निर्णयअनुसार आर्थि‍क वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीमा रहेको रिक्त पद पूर्तिका लागि नेपाली नागरिकबाट बिहीबार दरखास्त माग गरिएको हो।
विज्ञापनअनुसार आठौँ तहका २४ मेडिकल अधिकृत, एक वायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ स्टाफ नर्ससहित कुल ४२ पदमा भर्ना हुनुपर्ने उल्लेख छ। सम्बन्धित पदका लागि नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार तोकिएको न्यूनतम योग्यता पूरा गर्नुपर्नेछ।
दरखास्त ...
पूरा समाचार पढ्नुहोस्