प्रदेश मुख्य समाचार

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अनलाइनखबर | Thursday, 20 Nov 2025, 07:43 AM
Share
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
४ मंसिर, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नलगाड नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?