हेडलाइन

जाजरकोटको नलगाड चिउरीमा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु

kendrabindu.com | Thursday, 20 Nov 2025, 07:05 AM
Share
जाजरकोटको नलगाड चिउरीमा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु
काँक्रेविहार। जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?