राष्ट्रिय समाचार
पदमुक्त भए मधेशका सभामुख मण्डल
मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
उनीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव दुई तिहाइ बहुतले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो ।
बैठकमा ७८ जना प्रदेशसभा सदस्य सदस्य उपस्थित थिए । जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको छ ।
‘सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेस गर्ने प्रस्तावकहरूको तर्फबाट मा० कुमर कान्त झाले पेस गरेको प्रस्ताव प्रदेशसभा...
पूरा समाचार पढ्नुहोस्