हेडलाइन
मधेस प्रदेशसभाका सभामुख मण्डल पदमुक्त
काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उपसभामुखले आज बोलाएको मधेश प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै सभामुख मण्डललाई पदमुक्त गर्ने प्रस्ताव दुई तिहाइले पारित भएको हो । ७६ सांसदको उपस्थित थिए ।
पूरा समाचार पढ्नुहोस्