विशेष

म्यानमारबाट ३७ नेपाली थाइल्याण्ड हुँदै स्वदेश फिर्ता

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 08:35 अपराह्न
Share
म्यानमारबाट ३७ नेपाली थाइल्याण्ड हुँदै स्वदेश फिर्ता
आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगी अनलाइन ठगीमा संलग्न गराइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासले थाई अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई बुधबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं पठाएको हो। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, उद्धार गरिएका नेपालीहरूलाई विभिन्न माध्यमबाट म्यानमार पुर्‍याएर त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा काममा लगाइएको थियो। उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीलगायतका अवैध कामम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}